प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता
काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनबीच भेटघाट भएको । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मको कार्यालयमा प्रधानमन्त्रीश शाह र नेता पुनबीच भेटघाट भएको हो ।...