मन्त्रीलाई रोक्ने सुरक्षा गार्डलाई पाँच दिन थुनामा राखिने, श्रेष्ठ भन्छन्– मन्त्रीमात्रै खराब भन्ने
भदौ १९, काठमाडौँ | पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्न’ निर्देशन दिँदा भनाभनपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राखिने भएको छ ।
मन्त्री श्रेष्ठ क्यानडाको भिसाका लागि सो स्थानमा...