पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा १ बजे बस्ने तय भएको छ। आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न बैठक बोलाइएको...