अमेरिकामा ओमिक्रोन संक्रमण बालबालिकामा तीब्र
पुस १३, काठमाडौँ, एजेन्सी |अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेको छ। बालबालीकामा ओमिक्रोनको संक्रमण बढेपछि चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन्।
क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र...