चैत ९, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । बुधबार दिउँसो रामेछाप नगरपालिका वाड नं. ४ स्थित सुकाजोर बिट्टाटारबाट आउदै गरेको ना.अ. प ९७४ नम्बरको ट्याक्टर...