सबै क्षेत्रको समन्वयमा मात्र विकास सम्भव : सांसद ढकाल
फागुन ६, रसुवा । सांसद जनार्दन ढकालले सवै पक्षसँगको हातेमालोमा सर्व पक्षीय विकास सम्भव रहेकोले राजनीतिक दलहरू, कर्मचारी तथा सवै सरोकारवालाहरूलाई जिल्लाको विकासमा जुटेर लाग्नु पर्ने बताउनुभयो । २४ औ जिल्ला...