मुख्यमन्त्री नमूना कृषि बागलुङको एक गाउँमा ३१ हजार बिरुवा रोपियो
असार २१, गलकोट | गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार...