वासुदेव पौडेल/चैत २३, बाग्लुङ | “उच्च पहाडी भूभागमा वरिपरि गुराँसले ढकमक्क ढाकिएको जंगलको बीचमा रहेको फराकिलो तालले यहाँ आउने जो कोही पर्यटकको पनि मन आकर्षित गर्ने गरेको छ,” – ढोरपाटन...