‘जनताको संविधान जनताकै माझमा’ अभियान धौलागिरीमा पुस १२ गते हुने
कृष्ण कँडेल, मंसिर २७, गलकोट / नेपाल सरकारले नयाँ संविधानको प्रचार प्रसारको लागि सञ्चालन गरेको राष्ट्रिय अभियान धौलागिरीमा अगामि पुस १२ गतेदेखि सुरु हुने भएको छ । ‘जनताको संविधान जनताकै माझमा’...