पोखरा महानगरको मत अपडेट :धनराज आचार्यले फराकिलो मतान्तर बढाउदै
जेठ २, कास्की । पोखरा महानगरमा गठबन्धनबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन् । उनले एमालेका कृष्णबहादुर थापालाई ४ सय ९६ मतले पछि पारेका हुन् । १२ हजार...