पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु
चैत ३, कास्की (रासस) । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे...