नयाँ शक्ति बिद्यार्थी युनियनका महासचिव सहित दर्जन पक्राउ
साउन ३, काठमाडौँ । नयाँ शक्ति बिद्यार्थी युनियनमा महासचिव सहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउने क्रममा नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय महासचिव...