बैशाख ६, पोखरा । लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर तीन जना घाइते भएका छन् । बुधबार विहान साढे सात बजे विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेको हो...