चासो र चर्चाको विषय बन्दै स्थानीय तहको निर्वाचन
फागुन ११, पोखरा । सरकारले स्थानीय तहको निर्वाचन कार्यक्रम घोषणा गरेसँगै यतिखेर सामान्य चिया पसलदेखि होटेल, रेष्टुरा र सार्वजनिक स्थलहरूमा निर्वाचनको विषयले चर्चा पाउन थालेका छन् । नयाँ संविधानको कार्यान्वयनको प्रमुख...