प्रेमगीत “कभर सङ कम्पिटिशन” का लागि “प्रेमगीत” चलचित्र युनिट पोखरामा
पुस ८, पोखरा । प्रतिभा खोज्न पोखरा र लेखनाथ विभिन्न कलेज र विद्यालयमा पुग्दै नेपाली चलचित्र “प्रेमगीत” युनिट यतिबेला “कभर सङ कम्पिटिशन” का लागि पोखराका विभिन्न कलेज र विद्यालयमा पुगिरहेको छ...