नवलपरासीको कोल्हुवामा भोलीदेखी राईनोकप फुटवल हुँदै, पहिलो दिन को-को भिड्दैछन्
कात्तिक १४, नवलपुर । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि पूर्वी नवलपरासीको कोल्हुवामा राष्ट्रिय स्तरीय ‘राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता’ हुने भएको छ । यहि कात्तिक १५ गते बिहिबार देखी कोल्हुवाको...