सिमसार क्षेत्र संरक्षणमा नगरपालिका
पुरुषोत्तम सुवेदी/साउन १, नवलपरासी | सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान शुरु गरेको छ ।
नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा...