साउन १०, गोरखा । सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ ।
जग्गा अभावका कारण विगत एक दसकदेखि वर्षेनी बजेट फिर्ता हुँदै आएकामा...