प्रमुख अतिथिको बिषय बिबादित बनेपछि कार्यक्रम स्थगित

मोहम्मद ईजहार शेष/असार २३, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बन्न दुईजना नेता पुगेपछि कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ...