नवलपरासीमा कांग्रेसको चुनावी सभा नजिकै बम विस्फोट
वैशाख ८, नवलपरासी । नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम बिस्फोट भएको छ ।
कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले...