बैशाख २५, बागलुङ | बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ ।
कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका...