प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन
पुस २९, पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन गरिएको छ ।
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले छनोट समिति गठन गरेको हो...