मङ्सिर ५, म्याग्दी । यहाँका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको...