लैगिंक हिंसा अन्त्यका लागि बहुविवाह बदर गरिनुपर्नेमा जोड
पर्वत(सास) लैगिंक हिंसाका घटना मुलुकमा सुनिरहदा पर्वतको सदरमुकाम कुश्माको बान्द्रेविडी चौरमा शनिवार सो विरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिएको छ । संचारिका समूहको सक्रियतामा लैंगिक हिंसा अन्त्यका लागि बहुविवाह बदर गरिनुपर्ने...