भदौ ११, पोखरा । लाहाचोक गाविसमा बसोबास गर्दै आएका दलित समुदायलाई सामुदायिक वन उपभोग गर्न दिने र सवैले समान रुपमा वन उपभोग गर्न पाउने गरी बुधावार सर्वपक्षीय सहमति भएको छ...