असोज १, दमौली । तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी...