तल्लो मोदीमा ६ महिनादेखि मजदुरले तलब नपाएपछि आन्दोलित
पर्वत । तल्लो मोदी खोला जविद्युत आयोजनाका मजदुर तथा कर्मचारीले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । कम्पनीहरुले आफूहरुलाई ६÷६ महिनासम्म पारिश्रमिक नदिएको त्यहाँ काम गर्ने कर्मचारीहरुले बताएका छन्...