पहिलो बज्रगूरु दुङग्यूर जप महापूजा डोल्पाको केन्द्रीय गुम्बामा सम्पन्न
टेक शाही/चैत ३, डोल्पा । डोल्पा केन्द्रीय गुम्बामा बज्रगूरु दुङग्यूर जप महापूजा समपन्न भएको छ । सोमबार देखि भएको महा पूजामा डोल्पो बुद्ध राणाग रिन्छेन रिम्पोछे ज्यूको उपस्थितिमा गरिएको थियो ।...