कालिकोटको साविकका गाविसको सम्पत्ती खोई ?
वैशाख ८, कालिकोट | कालिकोटका साविक ३० वटा गाउँ विकास समितिले हालका स्थानीय तहलाई जिन्सी सामान बुझाएका छैनन् । महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनले तत्कालिन गाविस सचिवहरूले मोटरसाइकल, ल्यापटप क्यामरालगायतका...