फागुन २७, कालिकोट । जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले हिमचुलि कृषि सहकारी संस्थालाई बैंकको रुपमा स्थापित गराउने बताए । छैटौं सेवा कार्यालय थिर्पुको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बमले...