कालिकोटमा नेकपाले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दियो
दलसिंह गिरी/माघ १२, कालिकोट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दिएको छ ।
देशैभरी तीन महिने एकिकृत जनजागरण तथा भण्डाफोर अभियान सञ्चालनका क्रममा जनसत्ता...