फागुन २४, कालिकोट | १ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालीकोटमा र्याली र सभा गरि मनाइएको छ । कालीकोट सदरमुकाम मान्ममा महिला अधिकार सम्बद्ध संघ संस्था तथा स्थानीय...