दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ ।
जिल्लामा हुने बालविवाह, बालश्रम, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न...