बालबालिका भबिष्यका आधारशिला बर्तमानका साझेदार हुन्: सभापति शाही
कात्तिक २०, कालिकोट । अल्पसंख्यक समूदायका बालबालिकाहरु जोखिम परिस्थितिमा बाँचिरहेकाले उनीहरुलाई निःशुल्क अनिर्वाय गुणस्तरिय प्राथमिक शिक्षामा पहुँच बृद्वि गनुपर्ने जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहिले बताउनुभयो ।गुणस्तरीय शिक्षा र शौक्षिक...