बालगृहमा रहेका बालबालिका र ग्रामिण भेगका बालबालिकाको अवस्था उस्तै–उस्तै
दलसिंह गिरी/चैत २७, कालिकोट । बालगृहमा रहेका बालबालिका र निम्न आयस्तर भएका समुदायका बालबालिकाको अवस्था उस्तै–उस्तै रहेको एक कार्यक्रमका सहभागिहरुले बताउनु भएको छ । बालबालिकाहरुलाई राम्रो विद्यालयमा पढाई दिन्छौं भन्दै...