मुगुमा सुत्केरी आमाको मृत्यु पछि शिशुको विचल्ली
दानबहादुर बुढा | माग १, मुगु | गएको बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाँउकी धनरुपा विश्वकर्माको सुत्केरी अवस्थामा जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउदा ल्याउदै अत्याधिक रक्तश्रापले...