माघ २१, रुकुम | रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा...