फुकोटमा पढाई सिकाईको अवस्थाबारे सरोकारवाला विच अन्तरक्रिया
दलसिंह गिरी/फागुन ९, कालिकोट । फुकोट गाविसमा संचालित पढाई सिकाई कार्यक्रमको अवस्थाबारे गाविसका सरोकारवाला विच भएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाविसमा रहेका माध्यामिक र आधारभूत विद्यालयहरुमा...