मुसिकोट क्याम्पस संचालक समिति अध्यक्षमा कृष्ण रोकाय सिफारिस
गणेश सिर्पाली । वैशाख–१४, रुकुम । मुसिकोट खलंगा बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा कृष्ण वहादुर रोकायलाई सिफारिस गरिएको छ । हिजो बसेको क्याम्पस सभाको दोस्रो बैठकले रोकायलाई अध्यक्षका लागी त्रिभुवन...