डाक्टरको लापर्वाहीले मानिसको ज्यान गएको भन्दै पश्चिम रुकुम तनावग्रस्त
प्रेम सुनार, साउन २२, बुटवल । डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै सोमवार देखि आज मंगलवार साँझ सम्म अस्पताल विरुद्धको आन्दोलनमा रुकुम ( पश्चिम ) तनावग्रस्त हुँदै आएको छ ।
उपचारमा...