प्रदेश सरकारलाई टेर्दैन केन्दीय सरकार, यातायातको आधा राजश्व बाहिर
साउन ९, सुर्खेत | कर्णाली प्रदेश सरकारलाई केन्द्रीय सरकारले अख्तियार नदिँदा यातायात कार्यालयको राजश्व बाहिर संकलन हुने गरेको छ । संघीय संरचना अनुसार सुर्खेतमा स्थापना हुनु पर्ने कतिपय कार्यालयहरु अझै...