कालिकोटका अध्यक्ष तुलाराम पाण्डेलाई कान्तिपुर प्रोत्साहन पुरस्कार
फागुन ११, कालीकोट | कान्तिपुर दैनिकका उपसम्पादक एवं नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार पाएका छन् ।
कालिकोटमा रहेर १८ वर्षदेखि पत्रकारिता गरिरहेका पाण्डेलाई उत्कृष्ट...