बैशाख १६, सुर्खेत । ५ नम्बर प्रदेश सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्ने निम्तो दिएको छ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका ५...