हिल्सा नाका सञ्चालन कर्णाली सरकारको रारामा बस्ने बैठकको प्राथमितामा
चैत २२, सुर्खेत । भारतसंग नाका नजोडिएको कर्णाली प्रदेशले अब सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा समाहित गर्न लागेको छ । कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले बैशाख १ गते प्रधानमन्त्री केपी ओलीसंग...