कर्णाली प्रदेश सभा बैठक: सरकारका निती तथा कार्यक्रममाथि छलफल
वैशाख १२, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निती तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ । प्रदेश सभाको बैठकमा सांसदहरुले निती तथा कार्यक्रममाथि छलफल गर्दै स्वागत योग्य...