झापामा बाढीमा परी ज्यान गुमाएका मृतकका नौ परिवारलाई अस्ट्रेलियाबाट सहयोग
कात्तिक २३, झापा । झापाली समाज अस्ट्रेलियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ ।
समाजका संस्थापक अध्यक्ष...