जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता
पूर्णप्रसाद न्यौपाने/ माघ २१, ओखलढुंगा । जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता भएको छ । जिल्लाको रानीवन र विलन्दु गा.वि.स.मा राष्ट्रिय कृषक समुह महासंघ नेपाल र कृषकहरु...