ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा ओखलढुंगाका एक युवकको मृत्यु, एक घाइते
माघ २२, ललितपुर । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको ज्यान गएको छ ।
गए राति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रेमबहादुरको...