मोर्चाले उठाएका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छः विजय कुमार
असोज २० विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष...