उपमहानगरले कर नतिर्नेलाई कालोसूचीमा राखेर कारबाही गर्ने
मङ्सिर ५, मोरङ । विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दै आएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
विराटनगरका उद्योगी व्यवसायीले घरजग्गा करबापत रु दुई करोडभन्दा बढी...